फुटबल Archives | Page 92 of 356 | Khabarhub Khabarhub

आज जावालाखेल र मनाङ तथा न्युरोड र फ्रेन्डस भिड्ने

काठमाडौँ - शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । ललितपुरस्थित च्यासल खेल मैदानमा जावालाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब प्रतिस्पर्धामा उत्रने छन् । यसैगरी, एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लब आमने सामने हुनेछन्। दुवै खेल दिउँसो ३ बजे सुरु हुनेछन्।