भलिबल Archives | Khabarhub Khabarhub

तीजको अवसरमा कर्णाली यसभिएसले दियो खेलाडीलाई सारी

काठमाडौं- कर्णाली यसभिएसले तीजको अवसरमा आफ्ना खेलाडीलाई सारी वितरण गरेको छ । एभरेस्ट महिला भलिबल लिगको तयारीमा रहेको कर्णालीले खेलाडीको हौसलाका लागि तीजको अवसरमा एक/एक थान सारी वितरण गरेको हो । लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुँदैछ । कर्णाली यसभिएस पहिलो संस्करणको विजेता हो ।