Live on
Your Voice, Your Power
काठमाडौँ – सातौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा नेपाल एपिएफ क्लबले बिजयी सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार भएको खेलमा दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफले विजयी सुरुवात गरेको हो । खेलमा एपिएफले दावालीलाई २५–२२, २५–२३ र २५–२३ ले…