अन्य Archives | Page 30 of 49 | Khabarhub Khabarhub

१३ औं सागमा पदक विजेता गल्फका खेलाडी सम्मानित 

काठमाडौं- नेपाल गल्फ संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई सम्मान गरेको छ। राजधानीमा कार्यक्रम आयोजना गरी संघले खेलाडीलाई सम्मान गरेको हो। सागमा गल्फमा नेपालले दुई स्वर्ण र दुई कास्य पदक जीतेको थियो। पुरुष टिम इभेन्ट्समा सुवास तामाङसहितको टोलीले स्वर्ण जितेको थियो भने व्यक्तिगत विधामा पनि सुवास तामाङले स्वर्ण पदक जितेका…