अन्य Archives | Page 34 of 49 | Khabarhub Khabarhub

रसियामाथि वाडाको ४ वर्षे प्रतिवन्ध

काठमाडौं – वल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई खेल गतिविधिमा प्रतिवन्ध लगाएको छ । वाडाको प्रतिवन्धसँगै रसियाले सन् २०२० को टोकियो ओलम्पिक र सन् २०२२ को फिफा विश्वकप खेल्न नपाउने भएको छ । ४ वर्षको प्रतिवन्ध लागेको रसियाका कुनै खेलाडीले आफु डोपिङमा संलग्न नभएको प्रमाणीत गरेमा तटस्थ झण्डामा खेल्न पाउने वाडाले जनाएको छ ।…