Live on
Your Voice, Your Power
कास्की– यतिबेला पोखरा सागमय बनेको छ । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् । पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिए । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उनको भनाइ…