Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सुटिङ प्रशिक्षकहरुका लागि ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स (तालिम) शुरु गरेको छ । एनओसीको आयोजना तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सहयोगमा सोमबारदेखि सोलिडारिटी कोर्स (तालिम) शुरु भएको हो । काेर्शमा ७ वटै प्रदेशका ३० जना सुटिङ प्रशिक्षकहरु सहभागी छन् । निर्देशकहरु नर्वेका लिफ रोलान्ड…