Live on
Your Voice, Your Power
काठमाडौं- स्वर्गीय सुनिललाल जोशी स्मृति भारात्तोलन प्रतियोगिता आगामी मंगलबारबाट सुरु हुने भएको छ । बिहीबार काठमाडौं भारात्तोलन संघले पत्रकार सम्मेलन गरि प्रतियोगिता आगामी २४ र २५ गते हुने जानकारी दिएको हो । सुनिललाल जोशीको सम्झनामा यसभन्दा पहिले २ पटक राष्ट्रियस्तरको भारात्तोलन प्रतियोगिता सम्पन्न गरिसकेको आयोजकले बताएको छ । यसैगरी नयाँ–नयाँ प्रतिभाहरुको प्रस्फुटनका लागि प्रतियोगिता आयोजना…