Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रहरीकी तारादेवी पुन महिला तथा नेपाली सेनाका पुकार गुरुङ्ग नेपाल स्ट्रङ्गेष्ट खेलाडी घोषित भएका छन् । तेस्रो ओलम्पियन सुनिललाज जोशी स्मीती भारत्तोलन प्रतियोसगितामा पुन र गुरुङले स्ट्रङ्गुष्ट खेलाडीको ब्यानेटका साथै ट्रफी, प्रमाण पत्र र नगद १० हजार प्राप्त गरे । पुरुष तर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश के.सी.…