अन्य Archives | Page 7 of 48 | Khabarhub Khabarhub

कञ्चनपुरमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौँ- कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि जिल्लास्तरीय पुरुष डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाभरका ब्याडमन्टिन खेलाडी सहभागी रहेको प्रतियोगिताको उद्घाटन गर्दै कञ्चनपुरको बेदकोट नगरप्रमुख भोजराज बोहराले ग्रामीण स्तरबाट नयाँ खेलाडी उत्पादनमा जोड दिए । “खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ ।’ उनले भने, जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा…