क्रिकेट Archives | Page 108 of 273 | Khabarhub Khabarhub

नेपाल मलेसियासँग ६ विकेटले पराजित

काठमाडौँ– चार देश सम्मिलित महिला ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल घरेलु टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ । बायोमास ओभल मैदानमा नेपालले दिएको ८५ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे । यसअघि हङकङ र कुवेतलाई पराजित गरेको नेपाल आज मलेसियासँग पराजित भएपनि फाइनल भने खेल्ने भएको छ…