Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नि ग्रुपसँग सम्झौता गरेको छ । शुक्रबार नक्सालको हिल्टन होटलमा कर्णाली याक्सका तर्फबाट मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठबीच सम्झौता भएको हो । सम्झौतापछि बोल्दै महिन्द्रा-अग्नि ग्रुपकी उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताइन् । त्यसतै…