क्रिकेट Archives | Page 115 of 273 | Khabarhub Khabarhub

महिला टि २० क्रिकेटमा नेपाल आज मलेसियासँग भिँडदै

काठमाडौं– दोस्रो महिला टि-२० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ ।  नेपाली समय अनुसार बिहान ८ : ४५ मा बांगीमा  सो खेल सुरु  हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया  नेपाल भन्दा १-० ले अघि रहेको छ । पहिलो खेलमा ५० रन मै अल आउट हुँदै नेपाल मलेसियासँग ५ विकेटले…