क्रिकेट Archives | Page 12 of 289 | Khabarhub Khabarhub

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ । लर्ड्समा सम्पन्न तेस्रो टेस्ट खेलमा भारतलाई २२ रनले पराजित गर्दै पाँच खेलको टेस्ट सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ। रोमाञ्चक उतारचढावबीच सम्पन्न खेलमा इंग्ल्यान्डले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै भारतको जितको आशालाई ध्वस्त बनाएको हो। इंग्ल्यान्डले भारतलाई अन्तिम इनिङ्समा २२१ रनको लक्ष्य दिएको थियो, तर…