Live on
Your Voice, Your Power
काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर दिएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाली टिमको ओपनिङ विनोद र अर्जुनले गर्नेछन् । अर्जुनले राष्ट्रिय टिममा आजै डेब्यू गरेका हुन् । नेपाली टिम कप्तान रोहित पौडेलले अर्जुनलाई क्याप प्रदान…