Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतकाे खेलमा भारतले पाकिस्तानलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएपछि पाकिस्तानले १७६ रनकाे लक्ष्य पाएकाे हाे । भारतका लागि ईशान किसानले सर्वाधिक ७७ रन बनाए । आउट हुनुअघि उनले ४०…