Live on
Your Voice, Your Power
महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अस्ट्रेलिया, न्युजिल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका छन्। यी चार टोलीमा दक्षिण अफ्रिकाको उपस्थिति धेरै अर्थमा विशेष छ। दक्षिण अफ्रिका त्यही देश हो, जुन देशको पुरुष टोली धेरै पटक उपाधिको होडमा रहेर कहिले वर्षाले रुवायो त कहिले सूर्यकुमार यादवले बाउन्ड्री लाइनमा लिएको विवादास्पद क्याचले रुवायो। दक्षिण अफ्रिका त्यही…