क्रिकेट « Khabarhub

शिखर धवनसहित कर्णाली याक्सका खेलाडी पुगे पशुपति (तस्बिरहरू)

काठमाडौं- भारतीय क्रिकेटर शिखर धवनसहित नेपाल प्रिमियर लिग (एनपीएल) को टीम कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । कर्णाली याक्सका कप्तान सोमपाल कामी, खेलाडीहरू गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले पशुपति मन्दिर दर्शन गरेका हुन् । शिखरले शुक्रबार नेपालमा उत्रिनेबित्तिकै पशुपतिनाथसहितका मन्दिर दर्शन गर्ने इच्छा…