क्रिकेट Archives | Page 126 of 284 | Khabarhub Khabarhub

विश्वकप छनोटको नेपाली टोलीमा दुई नयाँ अनुहार, जेठ १८ गते अफ्रिका जाने

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ। क्यानका अनुसार रोहित पौडेलको नेतृत्वका १६ सदस्सीय टोलीले एकदिवसीय छनौट खेल्ने पक्का गरेको हो। नेपालले एसीसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको क्यानले अर्जुन साउद र किशोर महतोले टोलीमा फर्काएको छ। एक…