क्रिकेट Archives | Page 131 of 265 | Khabarhub Khabarhub

केन्याविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ- केन्याविरुद्धको तेस्रो टी-२० खेलमा नेपालले पहिलो बलिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेपछि घरेलु टिमले ब्याटिङको निर्णय गरेको छ । नेपालले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । केन्याविरुद्धको तेस्रो खेलमा नेपालले पहिलो ११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालबाट अर्जुन…