क्रिकेट « Khabarhub

ग्लोबल टी-२० मा नेपाली कप्तानको टिम पराजित, कस्तो भयो रोहितको प्रदर्शन ?

काठमाडौं - क्यानडाको ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल सहभागी टोरोन्टो नेसनल्स तेस्रो खेलमा पराजित भएको छ। सुरुका दुई खेलमा विजयी भएको टोरोन्टो तेस्रो खेलमा सर्रे ज्यागुअर्ससँग ८० रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको सर्रेले दिएको १६२ रनको लक्ष्य पछ्याएको टोरोन्टो १७.१ ओभरमा ८१ रन बनाउँदै अलआउट भएको हो। रोहितले २५…