Live on
Your Voice, Your Power
काठमाडौं - नेपालको यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिका पुगेको छ। जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु–१९ विश्वकप क्रिकेटमा सहभागी हुन देव खनालको नेतृत्वमा नेपाली टिम शनिबार दक्षिण अफ्रिका पुगेको हो। नेपाली टिमले विश्वकप अघि दक्षिण अफ्रिकामा चार वटा खेल खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम…