क्रिकेट « Khabarhub

आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी

काठमाडौं - एकदिवसी विश्वकप क्रिकेट सकिएसँगै आइसीसीले ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । आइसीसीको टिम अफ द टुर्नामेन्टमा भारतका ६ खेलाडी पर्दा विश्व विजेता अस्ट्रेलियाका कप्तान भने टिममा अटाएनन् । हेर्नुहोस आइसीसीको टिम अफ द टुर्नामेन्ट । १. क्विन्टन डि कक (दक्षिण अफ्रिका) दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डि ककको नाम आईसीसीको प्लेइङ ११…