Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली क्रिकेट टोलीका पाँच जना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरूलाई सम्मान गरिएको हो ।