Live on
Your Voice, Your Power
काठमाडौँ – आइसिसी टि२० विश्वकपमा इंग्ल्यान्डले विजयी सुरुवात गरको छ । आज भएको खेलमा युवा तीव्र गतिका बलर साम करनको कीर्तिमानी पाँच विकेटमा इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय १३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा लियाम…