क्रिकेट « Khabarhub

नामिबियाले सुरुको दुई बलमा लगातार लियो ओमानको दुई विकेट

काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा अहिले नामिबिया र ओमानले प्रतिस्पर्धा गर्दैछन्। नामिबियाले केन्सिङ्टन ओवल, बार्बाडोस मैदानमा टस जितेर सुरुमा फिल्ड रोज्ने निर्णय गरेसँगै ओमानले पहिला ब्याटिङ गर्दैछ। नामिबियाले सुरुको दुई बलमा ओमानको दुई विकेट लिएको छ। नामिबियाका रुबेन ट्रम्पलम्यानले ओमानका ओपनर कश्यप प्रजापतिलाई पहिलो बलमा र कप्तान अकिब इलियासलाई दोस्रो बलमा…