क्रिकेट Archives | Page 146 of 278 | Khabarhub Khabarhub

नामिबियाद्वारा नेपाललाई दिएको २ सय २१ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत नामिबियाले नेपाललाई २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्डको आयरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नामिबिया ४७ ओभर ३ बलमा नसमेटिँदा २ सय २० रन बनाएको हो । नामिबियाका लागि जन निकोल लोफ्टी–इटनले ६० रन र दिवान ला ककले ४१ रन बनाए…