क्रिकेट Archives | Page 146 of 265 | Khabarhub Khabarhub

आईसीसी क्रिकेट डिभिजन–२ः पीएनजीबाट नेपाललाई २०५ रनको लक्ष्य

यूएई– आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २ सय ४ रनको योगफल खडा गरेको हो । पीएनजीका चाल्र्स एमिनीले सर्वाधिक ५९…