क्रिकेट Archives | Page 154 of 278 | Khabarhub Khabarhub

उत्तर प्रदेश ११ नेपाल प्रो क्लब क्रिकेट प्रतियोगितामा तेस्रो

काठमाडौं- उत्तर प्रदेश ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो स्थान पक्का गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शुक्रबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उत्तर प्रदेशले नेपाल आर्मी क्लबलाई ३० रनले पराजित गरेको हो । १ सय ४० रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेपाल आर्मी १८ ओभरमा सबै विकेट गुमाउँदै केबल…