क्रिकेट Archives | Page 157 of 264 | Khabarhub Khabarhub

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो…