क्रिकेट « Khabarhub

न्यूजील्याण्डविरुद्ध अर्जुन कुमालको अर्धशतक

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपालका अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ७३ बलमा अर्धसतक पुरा गरेका हुन् । जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरको खेल सकिँदा ५ विकेटका क्षतिमा १२६ रन बनाएको छ । नेपाल गुल्शन झा, कप्तान देव खनालसहित पाँच ब्याटरलाई गुमाएपछि ठूलो…