क्रिकेट « Khabarhub

यू १९ विश्वकपमा पाकिस्तानको चौथो विकेट पतन

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा पाकिस्तानले नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको छ । जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले २७ ओभर ६ बलमा चौथो विकेट गुमाएको हो । पाकिस्तानका लागि ५ बल खेलेका साद बेग कुनै रन बनाउन नपाइ आउट…