क्रिकेट Archives | Page 171 of 285 | Khabarhub Khabarhub

आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा १५ जना नेपाली खेलाडीले नाम दर्ता गराएका छन्। आईपीएल टी–ट्वान्टी क्रिकेटको अक्सनमा सहभागी खेलाडीको सूची शनिबार सार्वजनिक भएको हो। जहाँ नेपालका १५ जना खेलाडी रहेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आईपीएल अक्सनमा सन्दीप लामिछाने, आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी,…