क्रिकेट Archives | Page 172 of 294 | Khabarhub Khabarhub

आईपीएल : चेन्नईको लगातार तेस्रो हार, पञ्जाब विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा साविक विजेता चेन्नई सुपर किङ्स कमजोर देखिएको छ। उसले लगातार तेस्रो हार खाएको छ। आइतबार पन्जाबसँग चेन्नई ५४ रनले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो। चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६…