Live on
Your Voice, Your Power
काठमाडौँ : शुक्रबार अचानक शेन वार्नको मृत्युको खबरले सारा क्रिकेट प्रेमीलाई स्तब्ध बनायो । जसले टेस्ट क्रिकेटलाई बलिङ पक्षबाट असाध्यै रोचक बनाएका थिए, उनैले संसार छाडेको कुरा पत्याउन कोही पनि तयार थिएन । तर मृत्यु निश्चित हो । त्यो पनि सत्य । सत्यका अगाडि स्वयंम शेनको पनि केही लागेन । अष्ट्रेलियाका लिजेन्ड शेनको ५२ वर्षकै…