Live on
Your Voice, Your Power
काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ । आबुधाबीमा सोमबार राति कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९ विकेटको जित निकालेको हो । बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले मात्र १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाउँदा भेन्काटेस आयर ४१ रनमा अविजित रहे । बैंगलोरका…