Live on
Your Voice, Your Power
काठमाडौँ– वेस्ट इन्डिजका हेमराज चन्द्रपलले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ब्याट्सम्यान हेमराजले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् । विराटनगरले शनिबार हेमराजलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ । हेमराजले वेस्ट इन्डिजका लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । विराटनगरले यसअघि जिम्बावेका अलराउण्डर…