क्रिकेट Archives | Page 183 of 264 | Khabarhub Khabarhub

सन्दीपले दुई विकेट लिए पनि हारबाट जोगिएन होबार्ट

एजेन्सी- नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिए पनि उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका थिए ।  टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो । होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७…