क्रिकेट « Khabarhub

आईपीएलमा गुजरातसँग मुम्बई फराकिलो अन्तरले पराजित

काठमाडौँ - ईन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाईटन्सले मुम्बई ईन्डियन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ। घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा डिफेन्डिङ च्याम्पियन गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले पराजित गरेको हो। गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो।…