Live on
Your Voice, Your Power
काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । आज नै टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका भीम सार्की २७ रन बनाएर आउट भएका हुन् । १६ बलको सामना गरेका भीमले २ चौका र एक छक्का सहित २७ रन बनाए । यसअघि ओपनर आसिफ शेख ७ रन बनाएर आउट…