क्रिकेट « Khabarhub

आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्लो भिडन्तमा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको छ। उच्च स्कोर बनेको खेलमा राजस्थानले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमा समेटिएको हो। अन्तिम ओभरसम्मै कौतुहलता कायम रहेको खेलमा गुजरातलाई जितका लागि अन्तिम केही बलमा ठूलो सटको…