क्रिकेट Archives | Page 203 of 263 | Khabarhub Khabarhub

टी–ट्वान्टी विश्वकप क्रिकेट निर्धारित मितिमै हुने

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–ट्वान्टी विश्वकप निर्धारित समयमै हुने प्रष्ट्याएको छ । गत महिना महिला टी–ट्वान्टी विश्वकपको सफल आयोजना गरेको अष्ट्रेलियाले नै ६ महिनापछि पुरुष टी-ट्वान्टी आयोजना गर्दैछ । पुरुष विश्वकप अष्ट्रेलियामा अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म आयोजना हुने तालिका छ । आईसीसीले हालै एक विज्ञप्ति जारी गर्दै समयमै विश्वकप गराउने…