क्रिकेट Archives | Page 209 of 289 | Khabarhub Khabarhub

लुम्बिनी विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी

काठमाडौँ- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको लुम्बिनी प्रदेश विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी भएको छ । कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदान पुलिसले दिएको ३११ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ३६ रन बनाएको छ। लुम्बिनीका लागि २ सय ३६ रन बनाउन सौरभ…