Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । समूह 'ए'को खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दैछन् । यी दुई क्लबको खेल मूलपानी क्रिकेट मैदानमा विहान नौ बजे सुरू हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा कर्णाली जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ ।…