Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको १३औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलाई अग्रता दिलाए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसक्दा लिभरपुल बराबरीमा रोकियो । सिटीका डिफेन्डर केली वाल्करले…