Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने एक दिवसीय सिरिज स्थगित भएको छ । जुलाई ४ देखि ११ सम्म स्कटल्याण्डमा हुने भनिएको सिरिज कोरोना भाईरसको कारण स्थगीत गर्नुपरेको अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको हो । कोरोना भाईरसको महामारीको कारण जुलाईमा तय भएको ६ खेलको एकदिवसीय सिरिज स्थगित भएको हो । सिरिजमा नेपाल सहित…