क्रिकेट Archives | Page 222 of 282 | Khabarhub Khabarhub

रोनाल्डोले सिकाए छोराछोरीलाई हात धुने तरिका

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड–१९) ले गर्दा फुटबल प्रतियोगिताहरु स्थगित भएपछि सेल्फ क्वारेन्टाइनमा रहेका विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्ना छोराछोरीलाई हात धुन सिकाएका छन् । उनले आफ्ना छोरा छोरीलाई राम्रोसँग कसरी हात धुने र कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिन्छ भनेर हात धुन सिकाएका हुन् । इन्स्टाग्राममा सार्वजनिक उक्त भिडियोमा रोनाल्डोले छोरा माटेओ, छोरीहरु…