Live on
Your Voice, Your Power
पोखरा —पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले एक्स्पर्ट धनगढी ब्लुजविरुद्ध खेल्दै छ । धनगढीले काठमाडौंविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । काठमाडौंले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ भने धनगढीले विराटनगरलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । काठमाडौंले उद्धघाटन खेल पोखरा पल्टनसँग खेल्दै ९ विकेटको पराजय भोगेको…