Live on
Your Voice, Your Power
काठमाडौं – अस्ट्रेलियाको बिग बास क्रिकेट लिग (बीबीएल) अन्तरगत मेलबर्न स्टार्सले अहिले एडिलेइडा स्टाइकर्सविरुद्ध नेपाली लेग सिपनरले एक विकेट लिएका छन् । क्याररा ओभलमा जारी खेलमा मेलबर्न स्टार्सका लागि तेस्रो विकेट लिएका सन्दीपले माथ्यु सर्टलाई बोल्ड गरे । छटौं ओभर बलिङ गर्न आएका उनले माथ्युलाई ६ रनमा आउट गरे । ताजा अवस्थामा टस हारेर ब्याटिङ…