क्रिकेट « Khabarhub

त्रिदेशीय फुटबलको उपाधि विजेता खेलाडीलाई सरकारले जनही ४ लाख दिने

काठमाडौँ– सरकारले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ । वैशाख ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली टोलीका २३ खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । त्यस्तै नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख…